ओम प्रसांँइको ‘डु यू लभ मी’ (बजारमा भिडियोसहित)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

ओम प्रसाइले आधुनिक गीत डु यू लभ मी बजारमा ल्याएका छन् । ओम प्रसाईको स्वर रहेको गीतको शब्द भने मान बहादुर सौगातको रहेको छ ।प्रसाइको संगीत रहेको आर्यन खडकाले छायांकन गरेका छन् । गीतमा प्रेमी प्रेमिकाको कथालाई समावेश गरिएको छ । एकोहोरो प्रेमिकालाई प्रेम गर्ने प्रेमीको कथालाई गीतमा उतारिएको छ । प्रसाई बिगत केहि लामो समय देखि इजरायलमा काम गरि नेपाल फर्केका हुन् , त्यहाँ पनि आफ्नो एकल एल्बम निकाली इजरायलबासि नेपाली माझ चर्चित थिय | उनि गित मात्र होइन अभिनय पनि गर्छन |  uf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment