भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
आर्यघाटमा अन्तिम विदाइको दृश्य कम कारुणिक थिएन को–पाइलट सन्तोष रानाको ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiX6z0xbMW0WPy_KJykhp1EVFyay5p9c4i9gFI684zQtZVGlDiCO0hB1ZIA8NdGHGxxqsOEowKI5U_z4cd7zh7A9QdLCY_XJ-oCxNh0-rTgoQSfO3VmoyOV8MfEjCNhwgsW-WyX7SPWHAU/s640/santosshh.jpg)
१५ गतेको साँझ, आर्यघाट भरिएको थियो आफन्त र शुभचिन्तकहरुले । एमाले शीर्ष नेतृत्वदेखि सन्तोषका फ्यानहरुसम्म कसैका आँखा ओभाना थिएनन् ।
जब उसका बाबुले भने, ‘छोरा तिमीहरू दुबै जना वास्तविक हिरो हौ, जसले आफू मरेर पनि अरुलाई बचायौ । कान्छा, यात्रुलाई बचाएजस्तै तिमी आफु पनि बाँचेको भए ... !’ यतिकैमा भक्कानियो दलबहादुर रानाको छाती र अवरुद्ध भयो गला !
जब उसका बाबुले भने, ‘छोरा तिमीहरू दुबै जना वास्तविक हिरो हौ, जसले आफू मरेर पनि अरुलाई बचायौ । कान्छा, यात्रुलाई बचाएजस्तै तिमी आफु पनि बाँचेको भए ... !’ यतिकैमा भक्कानियो दलबहादुर रानाको छाती र अवरुद्ध भयो गला !
सामाजिक सञ्जालहरुमा सन्तोषको अन्तिम क्षण याद दिलाउने अविश्मरणीय तस्वीरहरु छन्, जसमा फूलैफूलको मालामा सजिएको को–पाइलट रानाको पार्थिव शरीर र अन्तिम श्रद्धाञ्जली दिनेहरुको माँझमा उनका बाबु र दाजु कारुणिक ढंगले डाँको छाडेर रोएको फोटो ।
अस्ति शुक्रबार दिउँसो कालिकोटमा आकस्मिक अवतरण गर्दा एअर काष्ठमण्डपका चालक तथा को–चालक ९ यात्रु बचाउन सफल भई आफूले भने मृत्यु वरण गरेका थिए । कारण, समयमै उद्धार तथा उपचार अभावमा घाइते पाइलटद्वय न्यौपाने तथा रानाको केही समयको अन्तरालमा देहान्त भएको थियो ।
आँखा त सबैका रसिला भए । बाँच्ने यात्रुहरुसम्मले आफू मरेर यात्रु बचाउने ती दुई पाइलटलाई मनभरि सजाए ।
तर के गर्नु, एउटा अभाव सबैका सामू छाडेर गयौ .... तिमी
सन्तोष राना र दिनेश न्यौपाने
अमर रहू ...!
तर के गर्नु, एउटा अभाव सबैका सामू छाडेर गयौ .... तिमी
सन्तोष राना र दिनेश न्यौपाने
अमर रहू ...!
तर के गर्नु, एउटा अभाव सबैका सामू छाडेर गयौ .... तिमी
सन्तोष राना र दिनेश न्यौपाने
अमर रहू ...!
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgRmenVhBbk6xwlnjjtbC_89yM43zuob49BpfocLbR7fk6gVqYZ6DI0Vx1fV9tYDP0nuZIReVeLvixNqwrSN5U_AofDEUKunZy8vI5QDgw9iBjaiAnDeZays0efVAILm6WfVOOsmUH9ubM/s640/SAntosh-rana.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0Gi8_50sL73gDTdqpjTp1OZZF6BH-TMyqSjwTO7r1RdsuDEG6KzPg-qasNGCOf2RbOP9azyCp6wiQ379V9eVjyfPbLkoebqegCx19MShmzWv1igxM3JqYdOkIjLepr-XFDX8ShVpy7Dw/s640/Santoshhrana.jpg)
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment