चीनले तातोपानी नाका नखोल्ने

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी–खासा’ नखोल्ने संकेत गरेको छ ।

नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैँका लागि बन्द हुन सक्ने जनाउ दिएको हो ।

भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लो पटक खासाको भौगर्भिक अवस्था मानव बसोबास लायक नभएको जानकारी गराएको छ । परराष्ट्रमन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको नागरिक दैनिकमा समाचार छ ।

- See more at: http://www.lightnepal.com/3355#sthash.fyCcAAy8.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment