ओलीले पहिलोपटक यसरि बैठकमै उठाए भारत तर्सिने विवादित विषय, मोदी गम्भीर – -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






काठमाडौं, ९ फागुन । ६ दिने भ्रमणका क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई तर्साउने गरी एउटा विवादित विषय उठाउनुभएको छ ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा ओलीले १९५० को सन्धि पुनरावलोकनको प्रस्ताव गरेको दिल्लीमा रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा भएको नेपाल–भारतबीचको द्विपक्षिय वार्तामा यो विषयसँगै प्रधानमन्त्री ओलीले कालापानी र सुस्तामा नेपाली भूमी अतिक्रमण भएको कुरा पनि उठाउनुभएको थियो ।

ओलीले विवादित विषय उठाएपछि भारत गम्भीर बनेको छ । यद्यपी भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएको रिमालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा भारतीय पक्षबाट पनि आफ्ना कुरा प्रष्ट रुपमा आएका छन् । दुई देशबीचको नवगठित प्रबुद्ध व्यक्तिको समुहमा लैजाने विषयमा छलफल भएको छ । अब यो मुद्दा अगाडि बढ्छ ।’


 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment