हरी नायव निरीक्षकले नै चोरे जड्याहाको पैसा

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

आर्थिक अनियमिततामा सम्लग्न भएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गतका चार प्रहरी अधिकृत कारबाहीमा परेका छन ।

स्वयम्भु वृतका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक, गंगबुका प्रहरी नायव निरक्षिक र नागढुंगाका दुई जुनियर प्रहरी अधिकृतलाई आर्थिक रुपमा बदनाम भएपछि कारबाहीका लागि परिसर तानिएको छ । छड्के जाँचका क्रममा नागढुंगाका प्रहरीले सेवाग्राहीसँग आर्थिक लेनदेन गरेको तथा स्वयम्भुका मुद्दा शाखाका प्रहरीले पनि सोही प्रकृतिको आचरण देखाएकाले परिसर तानिएको हो ।

त्यसैगरी नयाँ बसर्पाकका सई निर्मल ज्ञवाली भने १ लाख रुपैयाँ चोरी भएको आरोपमा परिसरमा तानिएका छन् । मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेकाको गोजीबाट पैसा चोरेको अभियोगमा उनलाई तानिएको राजधानी दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment