ठमेलमा रातको ९ बजे २ शशस्त्र प्रहरीले यी युवती लाइ कुटपिट गरि भुइँमा लडाएर भागेको भन्दै एक युवकले सुटुक्क फोटो खिची आफ्नै फेसबुकमा हाली यसरि भाइरल बनाए -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाण्डौको ठमेल स्थति रातको ९ बजे नुर्सिंग चोक नजिक एक युवक आफ्नो साथी लाइ कुर्दै थिए , सुनसान सडकमा एक युवती रोएको आवाज आए पछि उनको ध्यान ति युवती तिरै तानियो | उनि ति युवती भएको तिर हेर्दै गर्दा २ जना ससस्त्र प्रहरी ले लात ले हान्दै गरेको आवाज सुने पछि ति युवक ले फोटो खिची आफ्नो फेसबुकमा अप्लोट गरि यसो लेखे |


उनको स्ताट्स जस्ताको तस्तै

यो हो हाम्रो नेपाल को सत्य सेवा सुरक्ष्या आज मैंले जे देखे रति को ९ बजे ठमेल को नुर्सिंग चोक मा म एक जना साथी लाई त्यो चोक मा कुरी राको थिएँ अचानक मैले एउटा केटि मान्छे रोएको सुने अनि मेरो ध्यान तेता तिर गयो मैंले के देखे २ जना वर्दी मा भएको सस्त्र को प्रहरीले उहाँ माथि लात ले हिर्काई रहे को मैंले गएर रोक्दा प्रहरी जी ले भन्नु वायो बीच मा न आउनु तपैले नि भेट्ला फेरी जसो तसो मैंले भने मा रिपोर्टर हु तपाई हरु ले अज्जा यो सब रोक्नु भएन भने मा मिडिया साथी हरु बोलाएर रेप्र्ट गर्क्षु तेस्पक्षि उहाँ हरु आफु लाई रोक्नु भयो अनि मा मिडिया बाट हो भनेर थाहा पाएपछि तहाँ बाट आफ्नो भैंन स्टार्ट गरेर त्यो केटि लाई बेहोस अवास्ता मा क्षोरेर हिन्नु भयो अनि तहाँ भीर जम्मा भयो पानी क्षप्के घायल केटि मान्छे लाई होसे मा लिएर आयौं आफ्नै आँखा अगारी एस्तो घटना हेरे पक्षि सारै दुक्खा लग्यो आफ्नो मन लाई बुझाउन सकिन सो यो येत्ति लेखेर मन लाई बुझाउन तिर लागे यो हो हाम्रो नेपाल को पोलिस को डिउटी जै नेपाल फोटो हेर्नुस





 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment