BREAKING: Salman Khan Receives DEATH THREAT Call

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

An anonymous phone caller has threatened to kill Bollywood superstar Salman Khan, prompting the Mumbai Police to launch a probe, an official said today.The phone call was made to the city’s Police Control Room on February 16, police said. Police suspected it was a hoax call and launched a probe though no case has been filed yet.Police has managed to locate the place from where the call was made. Salman Khan has recently delivered two back-to-back hits with ‘Prem Ratan Dhan Payo’ and ‘Bajrangi Bhaijaan.’ The actor is currently working on his next film Sultan. -

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिइएको छ।उनलाई फोनबाट ज्यान मार्ने धम्की दिइएको हो। प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ। ज्यान मार्ने धम्की सिधैं सलमानलाई नभई फोनबाट प्रहरी नियन्त्रण कक्षमा दिइएको हो।प्रहरीले सो धम्की कसैले प्रहरीलाई झुक्याउन गरेको शंका गरेको छ। प्रहरीले त्यस्तो शंका गरेको भएपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको छ।फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। एजेन्सीको सहयोगमा -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment