फेरि गयो भूकम्प

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, ११ फागुन । पूर्वी नेपालको संखुवासभालाई केन्द्र बनाएर मंगलबार बिहान भूकम्प गएको छ । मंगलबार बिहान ८ बजेर ४५ मिनेट जाँदा संखुवासभाको माङ्तेवा आसपास केन्द्रविन्दु बनाई ४.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
bhukampaसो भूकम्प गएको बैशाख १२ को गोरखाका भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको पनि केन्द्रले जनाएको छ ।
- See more at: http://medianp.com/2016/02/80427.html#sthash.99v5qs12.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment