तारा एयरको जहाज दुर्घटनामा परेकी एयरहोस्टेज रमा घरकी एक्ली छोरी -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस






पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको छ।चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए।रमा तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत थिइन्। काठमाडौं कुलेश्वरकी २६ वर्षे रमाको बाबुको निधन भइसकेको छ।उनकी ५० वर्षीया आमा गीता, एक दाजु र एक भाइ छन्। दाजु पदम मेगा बैंकमा काम गर्छन् भने भाइ प्रमोद नेपाल प्रहरीमा असइ छन्।प्रमोदले बिहान १० बजे मात्र जहाज दुर्घटनाको खबर पाएका थिए।दुर्घटनाको खबर सुनेदेखि नै आमा गीता ‘छोरी त्यही जहाजमा जोमसोम गएको हुनुपर्छ’ भन्दै छोराहरूसँग प्रश्न गरिरहेकी छन्। रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन्। उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन्। दाजुभाइसँग भने सोमबार घरबाट विदा भएर जाने बे
 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment