Esmeralda Labye TV reporter is sexually assaulted live on air during Cologne festival

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, २५ माघ । जर्मनको कालोन शहमा यस वर्षको सुरुवातबाटै महिला हिंसाको समाचारहरु आइरहेका छन् । नयाँ वर्ष २०१६ को पूर्वसन्ध्यामा केही युवतीहरु माथि सामूहिक बलात्कार भएको खबर आएको थियो । जसप्रति विश्वभरबाट चिन्ता जनाइएको थियो ।

तर, अहिले सोही शहरमा एक टेलिभिजन रिपोर्टरमाथि प्रत्यक्ष स्थलगत रिपोर्टिङ गरिरहँदा एक युवकले गलत हर्कत गरेका छन् । सो घटनाको हाल सर्वत्र विरोध सहित ती युवकमाथि कडा कारबाही हुनुपर्ने माग गरिएको छ । बेल्जियन च्यानल लाबये टेलिभिजनकी महिला रिपोर्टरले प्रत्यक्ष रिपोर्टिङ गरिरहँदा उनको पछाडिबाट ती युवकले अश्लील हर्कत गरेका छन् ।

सो भिडियो सार्वजनिक भएको छ । शुक्रबार भएको उक्त घटनामा ती रिपोर्ट माथि यौन हिंसा गर्न प्रयास पनि भएको बताइएको छ । ती युवक प्रवासी नभएर जर्मनी रहेको रिपोर्टरको दावी छ । यद्यपी ती युवक गलत हर्कतलाई टेलिभिजनले सम्पादन गरेर मात्रै प्रशारण गरेको थियो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment