नायिका केकी अधिकारीको मनमा कस्तो सानो कुरा छ (भिडियो सहित)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, १० फागुन । नवल नेपालले निर्देशन गरेको चलचित्र ‘भाग सानी भाग’को शिर्ष गीत रिलिज भएको छ । चैत्र ५ गतेबाट नेपालभर प्रदर्शनमा आउने यो फिल्मको ‘मलाई आकाश छुनु छैन’ बोलको गीत सार्वजनिक भएको हो । नायिका केकी अधिकार र सविन श्रेष्ठ शिर्ष भूमिकामा रहेको यो फिल्मको सार्वजनिक गीतमा पनि अधिकारी र श्रेष्ठलाई फिचरिङ गरिएको छ । संगीतकार चेतन सापकोटा कार्यकारी निर्माता रहेको फिल्मको गीतमा उनैले संगीत भरेका छन् । सार्वजनिक गीतमा दीपक लिम्बु र स्मिता दाहालको स्वर समावेश छ । गीतलाई प्रमोद ढुंगानाले लेखेका हुन् । 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment