भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

भिवन्डी, छिमेकी मुलुक भारतको भिवन्डीको पालीवली स्थित मानिचपाडा भन्ने स्थानमा बाख्रा पालन गरेका एक जना किसानकहाँ एउटा बाख्रीले ‘कुकुरको बच्चा’ लाइ जन्म दिएपछि यस घटनाले अहिले निकै चर्चा पाएको छ ।
कुकुर जस्तै देखिने उक्त बच्चाको आठ वटा खुट्टा र तीन वटा कान रहेका थिए । त्यस अचम्मको कुकुर पाठो हेर्नका लागी निकै टाढा टाढा देखि ग्रामीण क्षेत्रका मानिसहरू जम्मा भएका थिए ।
आसपासका ग्रामीण मानिसहरूले यस घटनालाइ एक चमत्कारिक घटना मानिरहेका छन । मानिचपाडाका किसान शान्ताराम मोरे बाख्रा पालन व्यवसाय गर्दछन ।
उक्त कुकुरको अनुहार भएको पाठो केही घण्टा सम्म मात्र जिवित रहेर मेरेको थियो ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment