आफ्नै श्रीमतीलाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने श्रीमान सहित ४ जना पक्राउ -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १० फागुन । मोरङमा आफ्नै श्रीमतीलाई बोक्सीको आरोप लगाएकार मलमुत्र खुवाउन खोज्ने श्रीमान् सहित परिवारका चार जना सदस्य पक्राउ परेका छन् ।

होक्लाबारी – २ मा आफ्नै श्रीमती र बुहारीलाई कुटपिट गर्ने क्षत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई उजुरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

परिवारका सदस्यले धामीझाँक्री लगाएर बोक्सी प्रमाणित गर्न खोज्दै मलमूत्र खुवाउने प्रयास गरेपछि पीडित यशोदा डोटेल भण्डारीले प्रहरीमा जाहेरी दिएकी थिइन ।

स्थानीय जानुका कोइरालाले सुनसरीको इटहरीबाट झाँक्री ल्याएर टुनामुना गरेको भन्दै पीडितलाई मलमुत्र खुवाउने सामूहिक प्रयास गरेको उजुरीमा उल्लेख छ ।
 uf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment