संसारकै अचम्मका अप्रेशन, असम्भवलाई यसरी बनाइयो सम्भव (फोटोफिचर)

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौं । भनिन्छ डाक्टर भगवानका रुप नै हुन् । डाक्टरले बिरामीलाई उपचार गरेर चट्ट पारेपछि ति बिरामीको नजरमा डाक्टर भगवान भन्दा माथि हुन्छन् । यि घटना र डाक्टरले गरेका सफल अप्रेशनबाट ठोकुवा नै गरेर त्यसो भन्न सकिन्छ । यि मानिसहरु त्यस्ता हुन् जसको असम्भव अप्रेशनलाई पनि चिकित्सकले सम्भव पारिदिएका छन् । मुटु नै प्रत्यारोपण गरेका टाइसन स्मिथले आफ्नो जिवनमा यसरी बदलाव आउला भन्ने कहिल्यै सोचेकै थिएनन् ।

त्यस्तै होल्याण्डमा बस्दै आएकी एक महिलाको काँटा चम्चा खाने लत थियो । पेट दुख्ने समस्याका कारण आकस्मिक अस्पताल भर्ना भएकी उनको शल्यक्रिया मार्फत ७८ वटा काँटा चम्चा निकाल्दा उनका परिवारका सदस्यहरु चकित परेका थिए ।

ढाडबाट छुट्टीएको शरीरलाई चिकित्सकले सफल शल्यक्रिया गरेर मेडीकल दुनियामा नै चमत्कार गरेका छन् । यो घटना हो अष्ट्रेलीयाको । ४ वटा खुट्टा भएकी लक्षीको पनि चिकित्सकले सफल प्रत्यारोपण गरेका छन् । उनी भारतकी हुन् । २७ घण्टासम्म गरिएको शल्यक्रियाबाट लक्ष्मीको सफल शल्यक्रिया गरिएको हो ।

त्यस्तै चिकित्सकले एक बालीकाको टाउकोबाट आधा गिदी र दिमाग नै निकाल्दा पनि ति बालीकाले गफ गरीरहेको खबरले पनि चर्चा पाएको छ । ६ वर्षीया यि बालीका जेसीको स्मरण शक्तिको समस्याका कारण गरीएको शल्यक्रिया पछि उनको समस्या पनि समाधान भएको छ । एजेन्सीको सहयोगमा











भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment