भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नेपाल कराँते महासंघको संरक्षक तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका लोकमानसिंह कार्कीले कराते महासंघको संरक्षक पदबाट राजिनामा दिएका छन । हालै सम्पन्न दक्षिण एसियाल खेलकुदमा करातेमा नेपालले कमजोर प्रदर्शन गरेको भन्दै उक्त पदमा बस्नुको औचित्य नरहेको भन्दै कार्कीले पदबाट राजिनामा दिएका हुन् । कार्कीले बिहिबार विज्ञप्ती जारी गर्दै नेपाल कराँते महासंघको संरक्षक पदबाट आफुले राजिनामा दिएको जनाएका छन ।
विज्ञप्तीमा कार्कीले भनेका छन – ‘हालै मात्र भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा नेपाली करांते टोलीले सामना गर्नु परेको कठोर पराजयले यस खेल क्षेत्रको कमजोर दिशा र दशालाई प्रतिनिधित्व गरेको मैले अनुभूत गरेको छु । यसर्थ दक्षिण एशियाली खेल स्पर्धामा व्यहोर्नु परेको पराजय समेतलाई मध्यनजर गर्दै नेपाल करांते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित म आजैका मिति देखी नेपाल करांते महासंघको संरक्षकको जिम्मेवारी बाट अलग भएको जानकारी गराउदछु ।’ कार्कीले जारी गरेको बिज्ञप्ती को नमुना यस्तो छ । विगत लामो समय देखि म करांते खेल क्षेत्र संग प्रतक्ष्यरपरोक्ष्यत आवद्द रहदै आएको र यताका केही वर्ष देखी म नेपाल करांते महासंघको संरक्षक रहदै आएको तथ्य विदितै छ । मुलुकको खेल जगतमा वेगल पहिचान र ऐतिहासिक महत्व वोकेको करांते खेल क्षेत्रले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिष्पर्धामा हासिल गरेको यश र उचाई हाम्रा निम्ति गौरव र आत्माभिमानको विषय हो तर समय क्रम संगै यस क्षेत्रमा अपेक्षित गतिशलता र सुधार हुन नसकेको प्रतित हुन्छ । हालै मात्र भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा नेपाली करांते टोलीले सामना गर्नु परेको कठोर पराजयले यस खेल क्षेत्रको कमजोर दिशा र दशालाई प्रतिनिधित्व गरेको मैले अनुभूत गरेको छु । यसर्थ दक्षिण एशियाली खेल स्पर्धामा व्यहोर्नु परेको पराजय समेतलाई मध्यनजर गर्दै नेपाल करांते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित म आजैका मिति (२०७२।११।१२ गते ।) देखी नेपाल करांते महासंघको संरक्षकको जिम्मेवारी बाट अलग भएको जानकारी गराउदछु । पुनश्चः म नेपाल करांते महासंघको संरक्षककारुपमा नरहेता पनि यस करांते खेल लगायत समग्र खेलकुद क्षेत्रको विकाश र उत्थानका लागि व्यक्तिगत र संस्थागतरुपमा समेत नित्याधिक क्रियाशिल रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु । धन्यवाद ।
नेपाल कराँते महासंघको संरक्षक तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समेत रहेका लोकमानसिंह कार्कीले कराते महासंघको संरक्षक पदबाट राजिनामा दिएका छन । हालै सम्पन्न दक्षिण एसियाल खेलकुदमा करातेमा नेपालले कमजोर प्रदर्शन गरेको भन्दै उक्त पदमा बस्नुको औचित्य नरहेको भन्दै कार्कीले पदबाट राजिनामा दिएका हुन् । कार्कीले बिहिबार विज्ञप्ती जारी गर्दै नेपाल कराँते महासंघको संरक्षक पदबाट आफुले राजिनामा दिएको जनाएका छन । विज्ञप्तीमा कार्कीले भनेका छन – ‘हालै मात्र भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा नेपाली करांते टोलीले सामना गर्नु परेको कठोर पराजयले यस खेल क्षेत्रको कमजोर दिशा र दशालाई प्रतिनिधित्व गरेको मैले अनुभूत गरेको छु । यसर्थ दक्षिण एशियाली खेल स्पर्धामा व्यहोर्नु परेको पराजय समेतलाई मध्यनजर गर्दै नेपाल करांते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित म आजैका मिति देखी नेपाल करांते महासंघको संरक्षकको जिम्मेवारी बाट अलग भएको जानकारी गराउदछु ।’ कार्कीले जारी गरेको बिज्ञप्ती को नमुना यस्तो छ । विगत लामो समय देखि म करांते खेल क्षेत्र संग प्रतक्ष्यरपरोक्ष्यत आवद्द रहदै आएको र यताका केही वर्ष देखी म नेपाल करांते महासंघको संरक्षक रहदै आएको तथ्य विदितै छ । मुलुकको खेल जगतमा वेगल पहिचान र ऐतिहासिक महत्व वोकेको करांते खेल क्षेत्रले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिष्पर्धामा हासिल गरेको यश र उचाई हाम्रा निम्ति गौरव र आत्माभिमानको विषय हो तर समय क्रम संगै यस क्षेत्रमा अपेक्षित गतिशलता र सुधार हुन नसकेको प्रतित हुन्छ । हालै मात्र भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा नेपाली करांते टोलीले सामना गर्नु परेको कठोर पराजयले यस खेल क्षेत्रको कमजोर दिशा र दशालाई प्रतिनिधित्व गरेको मैले अनुभूत गरेको छु । यसर्थ दक्षिण एशियाली खेल स्पर्धामा व्यहोर्नु परेको पराजय समेतलाई मध्यनजर गर्दै नेपाल करांते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित म आजैका मिति (२०७२।११।१२ गते ।) देखी नेपाल करांते महासंघको संरक्षकको जिम्मेवारी बाट अलग भएको जानकारी गराउदछु । पुनश्चः म नेपाल करांते महासंघको संरक्षककारुपमा नरहेता पनि यस करांते खेल लगायत समग्र खेलकुद क्षेत्रको विकाश र उत्थानका लागि व्यक्तिगत र संस्थागतरुपमा समेत नित्याधिक क्रियाशिल रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु । धन्यवाद । - See more at: http://bizpati.com/archives/30401#sthash.4JWR3Pcj.dpuf
Read more at: http://bizpati.com/archives/30401

0 comments:
Post a Comment