दैनिक २ घण्टा घट्यो लोड्सेडिङ

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १३ फागुन । अब दैनिक २ घण्टा लोड्सेडिङ घटेको छ । साताको दैनिक १३ घण्टा लोडसेडिङ गर्दै आएको नेपाल विद्युत प्राधिकरणले आगामी बिहीबारदेखि लोडसेडिङ दैनिकदुई घन्टा घटाएर दैनिक ११ घण्टा मात्रै लोडसेडिङ हुने जनाएको छ ।

भारतबाट ८० मेगावाट आयातभएकाले आपूर्ति केही सहजभएको भन्दै लोडसेडिङ घटाउने भएको हो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुलीआयात गरेको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment