एसएसपी सर्वेन्द्रको अप्रेसनपछि बन्द भए राजधानीका म्यानपावर कम्पनी -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १३ फागुन । म्यानपावरविरुद्ध प्रहरीले अप्रेसन गर्न थाले पछि म्यानपावर व्यवसायीले बिहीबारदेखि कार्यालय बन्द गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर कम्पनीहरुमा छापा मार्ने अधिकार प्रहरीलाई नभएको बताएको छ । वैदेशिक रोजगार सम्वन्धी कुनै अपराध भएमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेको भन्दै व्यवसायिहरुले काम नै रोकेर म्यानपावर बन्द गरेको बताएका छन् ।

ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उपत्यकाका १८ वटा म्यानपावरमा हिजो छापा मारेपछि वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट सम्पूर्ण म्यानपावर बन्द गरी कामकाज ठप्प पारेको हो । प्रहरीले हिजो १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । तर, भिसा आइसकेका कामदारले भने एक हप्ताभीत्र जान पाउनेछन ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment