भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
पोखराबाट जोमसोमतर्फ उडेको नाइन एएचएच कल साइन भएको तारा एयरको विमानबाट उनले अन्तिम पटक संचार सम्पर्कमा बोले, ‘फेरि भेटौँला, गुड डे ।’ उनि थिए पाइलट रोशन मानन्धर । उनी काठमाडौको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा रहेका छन् । नेपालपाटी डट कमले उनका केही स्मरणयोग्य तस्विरहरु फेला पारेको छ । उनको र उनको परिवारका केही तस्विर:

- See more at: http://www.lightnepal.com/2531#sthash.hrVas6ZO.YahL5Xtb.dpuf
- See more at: http://www.lightnepal.com/2531#sthash.hrVas6ZO.YahL5Xtb.dpuf
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment