भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस








फाल्गुन १२, २०७२- सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाई ३ बजेर ७ मिनेटमा ५.४ रेक्टर स्केलको परकम्प गएको छ । यसको धक्का राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले परकम्प ५.४ को भएको बताए ।उपत्यकामा आज दिउँसो भूकम्पको झड्का महसुस गरिएको छ। ३ बजेर ६ बजे मिनेट जाँदा उपत्यकामा भूकम्पको गएको हो । गत वैशाख १२ गते देखि सुरु भएको भूकम्पले बेला बेला झड्का दिइरहेको छ ।

राजधानीमा परकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् ।- See more at: http://www.lightnepal.com/2540#sthash.peyNwJaS.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment