नेपालमा लगानी गर्न चिनियाँ अर्बपतिहरु उत्सुक

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौँ १२ फागुन । चिनियाँ अर्बपति हुङ मिङले नेपालको सौर्य क्षेत्रमा लगानी गर्ने बताएका छन् । काठमाडाैंमामा आयोजित मेक नेपाल गिैन कार्यक्रममा भाग लिन आएका मिङले नेपालमा सौर्य उर्जाको व्यावसायिक सम्भावना रहेको औल्याए ।

मिङले चीनमा सौर्य उर्जाबाटै संचालित उपत्यका बनाएका छन्।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment