तानिँदै घुसकाण्डमा प्रहरी

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ १२ फागुन । सुरक्षा साटो कमाउधन्दामा लागेको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा गार्डका एसपी विकास खनाल अनुसन्धान दायरामा तानिए।आर्थिक चललेखमा सक्रिय भएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले माघ २१ मा डेडक्वाटर तानेर उनीमाथि अनुसन्धान अघि बढाइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी नायब निरीक्षक नरबहादुर विक सेवाग्राहीसंग घुस लिँदालिँदै प्रक्राउ परेपछि त्यहाँका एसपी गोविन्द परियारसमेत हेडक्वाटर तानिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकलाई एक लाख ५० हजार सहित पक्राउ गरी अनुसन्धान गदौ परियारसमेत जोडिएपछि प्रधान कार्यालयले उनलाई तत्काल हेडक्वाटर तथानेर आफूले समेत अनुसन्धान अगाडि बढाएको हो।

प्रहरी प्रवक्ता माधव जोशीका अनुसार संगठनको नीतिविपरीत गएको देखिएपछि एसपी खनाल र परियारलाई हेडक्वाटर तानेर अनुसन्धान सुरु गरिएको हो। ‘यी दुवै विषयमा अहिले अनुसन्धानकै चरण्ढामा छन्–उनले भने।’आजको नागरिक दैनिकमा खबर छ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment