तारा एयरको विमान पोखराबाट सम्पर्क विहिन

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, फागुन १२ काठमाडौँ । तारा एयरको विमान सम्पर्क विहिन बनेको छ । बुधबार विहान ७ बजेर ४७ मिनेटमा पोखराबाट जोमसोमका लागी उडेको जहाज सम्पर्क विहिन बनेको हो ।

विमानमा चालक दलका २ सदस्य सहित अन्य २० जना यात्रु गरी २३ जना सवार थिए । विमान विहान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।
अपडेट : तारा एयरको नाइन एनएचएच ट्वीनअटर विमान म्याग्दीमा दुर्घटनाग्रस्त

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment