फूलै फूलको मौसम तिमीलाईको प्रचारका लागि सेक्साफोन (भिडियो ) -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १२ फागुन । निर्देशक दिनेश डीसी विभिन्न उपाय अपनाएर आफ्नो फिल्म फूलै फूलको मौसम तिमीलाईको प्रचार प्रसार गरिरहेका छन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रचार कै क्रममा डीसीले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरे ।

सोहि कार्यक्रममा चलचित्रको नामका रचयता गीतकार रत्नशमशेर थापालाई सम्मान गरिएको छ । रत्न शमशेर थापाको शब्द तथा स्वर्गिय तारा देवीले आवाज भरेको ‘फूलै फूलको मौसम तिमीलाई’ गीतबाट यो चलचित्रको नाम राखिएको हो ।

फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले सुपर पावरको कथालाई उठान गरेको छ । यो चलचित्रको शिर्ष गीत अहिले चर्चामा छ । आफूहरु अहिलेसम्म ‘वन टू वन’ प्रचारमा गएको भन्दै दीनेशले अब मास मिडियामा जाने बताए । यसैविच, यो चलचित्रको उद्देश्य सामाजिक सेवामा पनि केन्द्रित भएकाले देशभरका  

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment