पोखरीले निल्यो डेढ वर्षीया नैनाकुमारीको जीवन

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, सप्तरी, १३ फागुन । सप्तरीको औरही गाविसमा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । भरत मण्डलकी डेढ वर्षीया छोरी नैनाकुमारी मण्डलको पोखरीमा डुुबेर मृत्युभएको प्रहरीले जनाएको छ । ती बालिका घर नजिकैको पोखरीमा खेल्दाखैल्दै डुबेको स्थानीयवासीले बताएका छन् ।

मृतक बालिकाको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment