धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस















<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- head -->
<ins class="adsbygoogle"
     style="display:inline-block;width:728px;height:90px"
     data-ad-client="ca-pub-2284632669536609"
     data-ad-slot="7279902770"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>काठमाडौं–हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को नयाँ रुप सार्वजनिक भएको छ । सर्ट मूभि ‘ज्योती’ मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो । बालमैत्री समाजको महत्व र आवश्यकता औँल्याउने सर्ट मूभि ‘ज्योती’कोे अहिले देशकै पहिलो बालमैत्री नगरपालिकाको रुपमा चिनिएको नवलपरासीको सुनवल नगरपालिकामा छायांकन भइरहेको छ ।

भविष्यमा देश हाँक्ने मेरुदण्ड बालबालिकालाई समाजका हरेक काममा सहभागि गराउनुपर्नेमा यस चलचित्रले जोड दिने निर्देशक सिताराम कट्टेलले बताएका छन् । बालमैत्री समाजले देश विकासमा ठूलो टेवा पुग्ने भएकाले त्यसका लागि जनचेतना जगाउनका लागि सर्ट मूभि ‘ज्योती’ निर्माण गरिएको उनको भनाई छ । साना बालबालिकालाई नपत्याउने र नेतृत्व गर्नका लागि केस पाक्नैपर्छ भन्ने मानसिकता परिर्वतनमा ‘ज्योती’ले सहयोग गर्ने उनीहरुको विश्वास छ । चलचित्रले दर्शकलाई हँसाउनुको साथै कतिपय ठाउँमा रुवाउने खालको कथा रहेको सुन्तलीले बताएकी छन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment