अमेरिका र दक्षिण कोरियाले सुरु गर्यो हालसम्मकै ठुलो संयुक्त सैन्य अभ्यास -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

एजेन्सी । अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको तयारी सुरु गरेका छन् । दक्षिण कोरियाका ३ लाखभन्दा बढी र अमेरिकाका १५ हजार सेनाले सैन्य अभ्यासमा भाग लिने बताइएको छ ।




दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाए अनुसार दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कूकाअनुसार यो अभ्यास अघिल्लो वर्षको
भन्दा दोब्बर ठूलो हुनेछ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको केही दिनपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परिक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो-  

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment