भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
एजेन्सी । अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको तयारी सुरु गरेका छन् । दक्षिण कोरियाका ३ लाखभन्दा बढी र अमेरिकाका १५ हजार सेनाले सैन्य अभ्यासमा भाग लिने बताइएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाए अनुसार दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कूकाअनुसार यो अभ्यास अघिल्लो वर्षको
भन्दा दोब्बर ठूलो हुनेछ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको केही दिनपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परिक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो-

0 comments:
Post a Comment