तपाई संग पैसा भएर पनि किन्न नपाइने ल्याम्बोर्गिनीको कार- किन्न नपाउने कारण यस्तो रहेछ -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस







लक्जरी स्पोर्टस् कार बनाउने कम्पनी ल्याम्बोर्गिनीका फाउन्डर फेरुचियो ल्याम्बोर्गिनी आगामी अप्रिलमा १ सय वर्षका हुँदैछन्। यस वर्षलाई खास बनाउन कम्पनीले अति नै सिमित संस्करणको हाइपर कार सम्हालेर राखेको थियो जुन जेनेभा मोटर शोमा सार्वजनिक गरिएको छ।

ल्याम्बोर्गिनीको यो हाइपर कार ‘सेन्टेनारियो’ का ४० वटा एकाइमात्र उत्पादन हुने बताइएको छ। यो कार पैसा हुनेले चाहेर पनि किन्न भने सकिदैँन, किनकि यी ४० वटै कारहरु विक्री भइसकेका छन्।

सेन्टेनारियोमा कार्बन फाइबरको मोनोकक छ र हालसम्म कम्पनीले बनाएको कारमध्ये सबैभन्दा शक्तिशाली इन्जिन छ। ७७० हर्सपावरको शक्ति उत्सर्जन गर्ने यो कारले मात्र २.८ सेकेण्डमा शून्यदेखि एक सय किमी प्रतिघण्टाको रफ्तार लिने बताइएको छ। यसको मूल्य १७ लाख ७५ हजार यूरो पर्ने र यसमा कर छुट्टै लाग्ने बताइएको छ। यसको डिजाइन आक्रमक रहेको पनि बताइएको छ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment