साँझ चलेको हावाहुरीले कांग्रेस मतदान स्थलमा तीन घाइते, मतपेटीका प्रहरीको नियन्त्रणमा -

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस


काठमाडौं, २३ फागुन । उपत्यकामा एकाएक चलेको हावाहुरीका कारण नेपाली कांग्रसको जारी १३ औं महाधिवेशनमा निकै प्रधाव परेको छ । राष्ट्रिय सभागृह जारी प्रतिनिधि छनोटकार्यका लागि गाडिएका टेन्ट हावाहुरीले उडाएको छ भने मतपेटिकाहरुलाई प्रहरीलाई प्रहरीले सुरक्षा दिएको छ ।
मतदानका लागि टेन्ट टाँगेर बुथहरु बनाइएको थियो ।
हावाहुरीका कारण टेन्ट टाँगन बनाइको रडले लागेर ओखलढुंगाकी सरिता राई, चितवनकी सृजना अधिकारी र सिराहाका राम यादव घाइते भएको उपस्थित रमेश शर्माले बताए । उनीहरुको प्रारम्भिक उपचार मतदान स्थलमा उपचार भइरहेको बताइएको छ । - See more at: http://www.lightnepal.com/4340#sthash.Uy8ChosU.M148kko2.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment