नेतृ कोइरालाद्धारा सभापतिको लागि दिएको उमेद्वारी फिर्ता, पौडेललाई समर्थन

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौँ, २० फागुन । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कुनै पनि सर्तमा उमेदवारी फिर्ता नलिने भन्दै सभापतिका लागी उमेदवारी दिएको २४ घण्टा बित्न नपाउँदै उमेद्वारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।

बिहिबार मण्डीखाटारमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालाले निर्शत आफ्नो उमेदवारी सभापतिका लागी भएको जनाउ दिए पनि अन्तत उनी पछाडी हटेकी छिन् । विपी र गिरिजाको सहमति, सहकार्य र एकताको मान्यता अनुसार आफु पनि अघि बढेको भन्दै नेतृ कोइरालाल पार्टी कार्यकर्तालाई निराश नपार्न उपसभापति रामचन्द्र पौडेललाई आफ्नो समर्थन रहेको जनाएकी छिन् ।

सो अवसरमा उनले रामचन्द्र पौडेल नै संस्थापनको एक मात्र नेता भएको भन्दै उनलाई सर्मथन गर्न समेत आग्रह गरिन् । स्रोतका अनुसार नेतृ कोइरालालाई पौडेलले प्रधानमन्त्री र महिला उपसभापतिको आश्वासन दिएपछि उनले उमेदवारी र्फिता लिँदै समर्थन जनाएको बुझिन्छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment